गर्लफ्रेंड/वयफ्रेंड चाहियो ? उसो भए अनलाइन बाट लाइभ च्याट गरि नचिनेको मान्छे कसरि केटि या केटा लाइ कसरि भिडियो च्याटमा ल्याउने ? हेर्नुहोस नेपाली भाषामा नै सिकाएको छ त्यो तरिका भिडियो सहित

गर्लफ्रेंड/वयफ्रेंड चाहियो ? उसो भए अनलाइन बाट लाइभ च्याट गरि नचिनेको मान्छे कसरि केटि या केटा लाइ कसरि भिडियो च्याटमा ल्याउने ? हेर्नुहोस नेपाली भाषामा नै सिकाएको छ त्यो तरिका भिडियो सहित

Profound at the center of each lady is the longing to realize that she is delightful, important and qualified to be sought after. Sadly, a ton of times folks don't see how focal this question is. Here and there folks think this craving for magnificence is established in vanity or sexual longing, yet generally that is not the center by any means. The genuine foundation of this question is esteem: "Am I sufficiently profitable to him to catch his consideration?" "Am I sufficiently significant to be pursued?"Also, I comprehend that this need of your sweetheart can mistake for folks, on the grounds that if virtue is a battle for you, then you are attempting to not concentrate such a great amount on your physical appreciation for your better half. Notwithstanding, there are loads of approaches to express your fascination and impart esteem to your better half that are wholesome and proper. At last, the Word of God needs to answer this magnificence and esteem address for your better half. She needs to know she is wonderful and has worth for herself in light of the fact that the Bible says as much. Be that as it may, your words and activities can be a resound of the Word in her life. click Here For VIdeo

Read More

बिदेश मा दुःख गरी कमाएको पैसा नाजायज सम्बन्ध राखी उडाएको र छोराछोरीको लाबारिस बनाएको भन्दै श्रीमानले गरे श्रीमतीको यस्तो हर्कत कृपया पढी सके पछि अबस्य सेयर गर्न नभुल्नुहोला..

बिदेश मा दुःख गरी कमाएको पैसा नाजायज सम्बन्ध राखी उडाएको र छोराछोरीको लाबारिस बनाएको भन्दै श्रीमानले गरे श्रीमतीको यस्तो हर्कत कृपया पढी सके पछि अबस्य सेयर गर्न नभुल्नुहोला..

#सत्य_घट्ना_ कृपया पढी सके पछि अबस्य सेयर गर्न नभुल्नुहोला..
जनचेतना को लागि सेयर..!!
हाम्रो टाँडिमा केहि दिन अघि भएको घटना ।
यो गम्भीर घटना घट्नुको मुख्य कारण साउदी अरबको ६०-६५ डिग्री को घाममा ज्यामी काम गरेर कमाएको सबै पैसाहरु अरुनै पर पुरुषहरु संग नाजायज सम्बन्ध राखी उडाएको र घरबार बाल बच्चालाई लाबारिस बनाइ घरबार बिगारी बिगत ८ बर्ष देखी बिदेशी भुमिमा दुख गरिरहेको श्रीमान लाई धोका दिए पछि टाडी ८ सुन्दरी चौक बस्ने सितादेबि निरौलाको दुबै हात उनका आफ्नै श्रीमान यामनाथ निरौलाले धारिलो खुकुरि प्रहार गरि छिनाइदिएका छन । त्यसैले यस्ता घटना नदोहोर्‍याउन सबै जना सचेत बनौ ।
Read More

साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र, म बाचेर आउन पाउ । सबैले सेयर गरेर सरकारलाई दबाब दिनैपर्छ , पछि नहटनुस

साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र, म बाचेर आउन पाउ । सबैले सेयर गरेर सरकारलाई दबाब दिनैपर्छ , पछि नहटनुस

साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र, म बाचेर आउन पाउ ।
सुसन आचार्य , युएई, सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार । म एउटा समान्य कुल्ली हाल साउदिको हायल सेन्टर जेल बाट । प्रधानमन्त्री ज्यु मलाइ खासै लेख्न त मन केहि थिएन तैपनि अन्तिम आशा लिएर आफ्नो वेदना तपाई सामु राख्दैछु । हुनत यो पत्र तपाईंले पढ्नु हुन्न भन्ने मलाई जानकारी छ तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्ने छन । कहिले युद्ध ,कहिले बन्द ,त कहिले को हडताल को चपेटामा परि स्वदेश मा आफुले ऋण गरेरै भयनी किनेको त्यै एउटा मिनिबस समेत चलाउन नसक्ने अवस्था भय पछी फ़ेरि भयको जमीन समेत धितो राखेर साउदिको खाडिमा कुल्ली बन्न आयको म अभागी लाइ यस्तो दिन लाग्छ भन्ने के थाहा मन्त्री ज्यु ।
यहा आयको केहि दिन सम्म त काम र माम को कुनै ठेगाना भयन तर केहि दिन पछी भने नेपाल मा गरियको करार नाम भन्दा फरक भय पनि साउदिकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पायको थिय सायद मेरो लागी त्यो काम नै अभिसाप थियो होला । मन्त्री ज्यु काम त जसो तसो चल्दै थियो मेरो तर यसरी दैब नै म माथी खनिय पछी मेरो केहि लागेन ।कम्पनी बाट सिमेन्ट लोड गरि कम्पनी कै पार्किङ मा राखेको मैले चलाउने माहबाहक ट्रकमा पाकिस्तानी नागरिक चढी आयको कार आपसमा ठोकिदा कारमा सवार पाकिस्तानी को घटना स्थल मै मिर्तु हुनु नै मेरो लागी सबैभन्दा ठुलो अभिसाप बन्यो । अरुको देस अरुकै सासन अरुकै कानुन म एउटा सामन्य कुल्ली मैले बोलेको कस्ले सुन्ने त्यहा । भन्नेले त घरदेस सम्म पनि रक्सी खायर गाडी चलायको भन्ने गलत सन्देश गाउ गाउ मा भनि सकेका रहेछन तर कठै साउदिको ठाउ त्यो पनि गाडी चलाउने ड्राइभर कसरी खाने कसरी चलाउने …?
केहि ज्ञान त मलाई पनि थियो बिदेशी भुमिको ठाउ रक्सी खायर सबारी चलाउदा कस्तो स्थिति हुन्छ भन्ने र म सजक पनि थिय तर आफ्नो दिनै बिगृय पछी कस्लाइ दोस दिनु ।
पार्किङ मा दुर्घटना भय पस्चात पाकिस्तानि र अन्य धेरै मानिसको बाक्लो भिड थियो ।यतिकैमा मलाई योजनाबद्द रूपमा फसाउन केहि पाकिस्तानी हरु मिलेर मैले चलाउने गा डि भित्र बियर का खाली बोतल समेत हाल्दियछ्न जुन प्रहरी ले खोजी गर्दा फेला पार्यो । देख्ने र भन्नेलाइ त रमिता भयो तर मैले आसुको भेल बगाइ हप्ता दिन सम्म खाना नखाइ आफ्नो देस परिवार र आफन्त सम्झियर त्यो कालो कोठरी मा रोयको कुरा कस्लाइ के था । मन्त्री ज्यु हो म धेरै नराम्रो सङ फसे यो खाडिमा काम गर्न कम्पनीले बिमा समेत गरेको रहेनछ जुन कुरा मैले म जेल परेको २१ दिन पछी कम्पनी को मालिक आयर मेरो केस सरकार को नामम गरे पछी थाहा पाय । साउदिको कानुन कठोर र कुर भन्ने जानकारी मलाई पहिलै थियो मन्त्रीज्यु त्यसैले मैले बाच्ने आसा मारेर दिन रात रुन बिवस भय ।
समय पनि बित्दै गयो मलाई थुनामा राखेको २१ महिना पछी लामो सम्पर्क र खोजी गर्दा बल्ल बल्ल मिर्तक का आफन्त सम्पर्कमा आय र उनीहरुको माग अनुसार मलाई साउदिको बिसेस अदालत ले मिर्तक का परिवार लाइ छेतिपुर्ती का लागी साउदी रियल( ३ लाख )झण्डै नेपाली (९०)लाख को फैसला सुनायो र समय केहि महिना थप गरि पुन थुनामा पठायो । मन्त्रीज्यु म एउटा समान्य गरिब किसान को छोरा उसैमाथी स्वदेश को ऋण र भुकम्प पीडित कसरी तिरौ यत्रो रकम त्यसैले मन मनै अब नेपाल फर्कन नसक्ने कुरा सोच्न बिवस भय ।
मलाई सतायो परिवार अनि ति साना नानिहरुको मायाले जस्लाइ मैले राम्रो सङ खेलाउन समेत पायको छैन । हुनत अब आसा पनि कता बाट गरौ सहयोग मागौ थोरै पैसा हैन सरकार को आसा गरौ भने मन्त्री ज्यु को कार्यलय मै बिन्तिपत्र आउदा समेत कुनै वास्ता भयन अब दूतावास को त के आसा गरौ र म भेट्न् र बुझ्न समेत आउन मान्दैन न त फोन नै उठाउछ समयमै । सायद आज अफ्गानिस्तान को जेल मा भयको भय सरकार ले पक्कै पनि छुटाउथ्यो होला मलाई पनि तर म ता खाडिको जेल मा न परे ।


 मलाई ठुलो आसा थियो र अझै केहि बाकी छ मन्त्री ज्यु तपाईं को नाम म जेल भित्र रहदा पनि धेरै सुन्छु विभिन्न मिडिया बाट तपाईं झुक्दै नझुक्ने नेपाल को छोरा रास्ट्रप्रेमी जस्ले अफ्गान मा मारियका १२ नेपाली को लास केहि घन्टा मै नेपाल झिकायको थियो । तर म मरेर हैन मन्त्री ज्यु जिउदै नेपाल फर्कन चाहान्छु मेरा बाल बच्चा लाइ म दुखै गरेर भयनी केहि पढाउन चाहान्छु। बिन्ती गर्छु मन्त्री ज्यु मलाई बचाउनु होस। सास भय सम्म आस भनेझै मलाई कता कता थोरौ भयनी आसा छ मन्त्री ज्यु बाचेरै स्वदेश फरकने अनि दुख सुख गाउ घरमा गरेरै भयनी परिवार सङ रमाउने ।
कठै कस्ता अभागी रहेछौ मन्त्री ज्यु हामी आज अल्पाआयु मै बिदेशी भुमिमा फासिमा चडनु पर्न कस्तो कर्म हाम्रो ।आज यहा म जस्ता सयौ पीडित छन माननिय मन्त्री ज्यु म ता एउटा ठुलो चोट परेको मात्रै देखियको छु । कस्ले सुन्ने यहा, हामीले पसिना बेचेर पालेको दूतावास मात्रै कमाई खाने थलो बनायका छन न कहिलै हाम्रो पिडा सुन्न आउछन त न कहिलै सहयोग त्यसैले बिडम्बना आज सरकार पनि कहिले आउला रातो बाकस र सलामी दिउला भनि कुरेर बसेको छ ।तर मन्त्री ज्यु मलाई हजुर प्रति आसा छ यदि हजुर साच्चै नेपाल र नेपाली प्रति उत्तरदायी हुनु हुन्छ भने यि र यस्ता समस्यामा पक्कै ध्यान दिनु हुनेछ ।
अन्तमा :अब मेरो नेपाल फर्कन रहर पुरा होला नहोला म भन्न सक्दिन तर मन्त्री ज्यु म जस्तै अरु युवाले आफ्नो प्राणको भिख यसरी खाडिमा आएर यो काल कोठरी बाट माग्नु नपरोस तपाईंहरुको राजनीतिक खिचातानी बन्द होस र युवाहरुले स्वदेश मै रोजगारी गर्न मौका पाउन । म मरेर गएपनी मेरो देस नेपाल बाची रहोस भन्दै मेरो एउटा मात्रै इच्छा जन्म भुमिमा टेक्ने भएको हुदा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी तथा नेपाल सरकार सङ यो अन्तिम पत्र पेस गर्दै बिदा हुन्छु धन्यवाद ।

(उहि अभागी :रामचन्द्र तिमल्सिना कालकोठरी बाट ,हाल साउदी हायल सेन्टर जेल बाट ।)
Read More

जापानले गर्यो नेपालको तिन ठाउमा तत्कालै जान सक्छ ठुलो भूकम्पको खुलासा, कहाँ-कहाँ जादैछ अब ठुलो भूकम्प?

जापानले गर्यो नेपालको तिन ठाउमा तत्कालै जान सक्छ ठुलो भूकम्पको खुलासा, कहाँ-कहाँ जादैछ अब ठुलो भूकम्प?

नेपालमा गत वर्ष गएको ठूलो भूकम्प गएपछि गहिरो अध्ययन गरेको जापानी संस्था जाइकाले फेरि पनि नेपालमा ठूला भूकम्पको सम्भावना रहेको जनाएको छ ।
जाइकाले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नेपालका तीन स्थानमा अझै ठूला भुकम्प आउन सक्ने निष्कर्ष निकालिएको छ । जाइकाले ठूला भुकम्पको सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकार र नागरिकलाई सचेत रहन आग्रह गरेको छ । गत वर्षको ठूलो भुकम्प अघि पनि नेपालमा भुकम्पका विषयमा अध्ययन गरिरहेको जाइकाले ठूला भुकम्पको खतरा रहेको जनाएको छ ।

जाइकाले विगत तीन बर्षदेखि नेपालमा भूकम्पीय जोखिमवारे सरकारी निकायसंँग मिलेर अध्ययन गरिरहेको छ । सन् २०१५ अप्रिलबाट जाइकाले शहरी विकास मन्त्रालय,गृह मन्त्रालय,स्थानीय विकास मन्त्रालय र खानी तथा भूगर्व विभागसँंग मिलेर नेपालको भूकम्पीय जोखिम बारे अध्ययन गरिरहेको छ ।
जाइकाले पहिलो चरणमा भुकम्पीय जोखिम विश्लेषण सम्पन्न गरी प्रतिवेदन सार्जनिक गरेको हो । प्रतिवेदनमा नेपाल भुकम्पीय उच्च जोखिम रहेको जनाएको छ । जाइकाले दोस्रो चरणमा  भुकम्पीय जोखिम एसिसमेन्ट’ अन्तर्गत अहिले काठमाडौं उपत्यका भित्र बनेका घरहरु अव आउने भूकम्पमा कत्तिको जोखिममा छन् भनेर अध्ययन गर्ने भएको छ । अहिले दोस्रो चरणको अध्ययन गरिरहेको छ । तेस्रो चरणमा ‘पाइलट एक्टिभिटी’ अन्तर्गत पुनर्निर्माणको काम गर्ने जाइकाले जनाएको छ ।
जाइकाले सुदूरपश्चिम,पश्चिम नेपाल र मध्य नेपालको दक्षिणी र काठमाडौ वरिपरिका क्षेत्रमा भविष्यमा ठूलो भुकम्प आउन सक्ने जाइकाको निष्कर्ष छ । जाइकाले सुदूरपश्चिमा ८.६ म्याग्नेच्युट,पश्चिम नेपाल र काठमाडौ आसपासमा ७.८ म्याग्नेच्युटको भूकम्प आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यसअघि पनि जाइकाले नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै सचेत रहेन आग्रह गरेको थियो ।


वि.स २०७२ बैशाख १२ र वि.स १९९० मा गएको भूकम्पको विश्लेषण गर्दै जाइकाले यस्तो सम्भावना देखाएको हो ।  शहरी विकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुमन सालिकेले पहिले आएको भूकम्पको आधारमा जाइकाले ठूलो भूकम्प आउने सम्भावना देखाएको जानकारी दिनु भयो । शहरी विकास, गृह, संघीय मामिला मन्त्रालय र  खानी तथा भूगर्व विभागसँंगको संयुक्त बैठकले जाइकाले तीन ठाउँमा ठूलो भूकम्प आउने भन्दै सचेत रहन आग्रह गरेको छ ।
जाइकाले २००२ मा पनि नेपालमा कुनै वेला ठूलै भूकम्प आउने र यसले ठूलो मानवीय क्षति गर्ने अड्कल गरेको थियो । त्यसको १३ बर्षपछि गत बैशाख १२ मा गोरखा वारपाक केन्द्र विन्दु भएर ७.८ म्याग्नेच्युटको भूकम्प आयो र करिव ९ हजार जनाको ज्यान गयो । अहिले पनि जाइकाले कुनै बेला तीन ठाउँमा ठूलै भूकम्प आउने अनुमान सार्वजनिक गरेको छ ।

‘साइन्सले पनि कहिले भूकम्प आउँंछ भनेर भन्न सक्दैन’ सिनियर डिभिजन इन्जिनियर सुमनले भन्नुभयो–‘ जाइकाले सार्वजनिक गरेको प्रतिवेदनमा भविष्यमा भूकम्प आउने अनुमान गर्दै सचेत रहन भनेको हो ।’ जाइकाले गत बैशाखमा आएको भूकम्पको म्याग्नेच्युट अनुसार जमिन नहल्याएको समेत बताएको छ । उसले ५ गुणामा १ गुणा मात्र जमिन हल्लिएको जनाएको निष्कर्ष निकालेको छ ।
जाइकाले ठूलो भूकम्प आएपछि  घरहरुको अवस्था के छ भनेर पनि अध्ययन गरिरहेको छ । जाइकाले अहिले भक्तपुर,ललितपुर र वुढानिलकण्ठ नगरपालिकाका घरहरुको अध्ययन गरिरहेको छ । ‘अव आउने भूकम्पले काठमाडौ उपत्यकाका घरहरुमा कति क्षति पुर्याउन सक्छ भनेर अध्ययन भइरहेको छ’ इन्जिनियर सुमनले भन्नुभयो–‘अध्ययनमा घर कति तले, विम,इटा,पिलर कस्तो तरिकाले बनाइएकोे छ भनेर हेरिएको छ । ’

Read More

नेपालीलाई भारत छाड्न धम्की एक सचेत नेपालीले सक्दो share गरिदिनुहोस !

नेपालीलाई भारत छाड्न धम्की एक सचेत नेपालीले सक्दो share गरिदिनुहोस !


पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसका कार्यकर्ताले भारतको सिलिगडी, नक्सलबाडीमा बसोबास गर्दै आएका नेपालीमूलका भारतीय नागरिकलाई भारत छाडेर नेपाल जान धम्की दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सिलगुडी महकुमा परिषद एवं स्थानीय पञ्चायतको चुनावलाई लिएर तृणमूलका कार्यकर्ताले नेपालीहरुलाई धम्काउने र पक्राउसम्म गर्ने कार्य गरिरहेको भाकपा मार्क्सवादीका नेताले बताएका छन् ।

कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले भने नेपालीहरुलाई धम्कीबाट नडराउन र मतदानमा भाग लिन आग्रह गरेका छन् ।

यतिबेला सिलिगुडीमा स्थानीय चुनाव भइरहेको छ । सो चुनावमा सत्तारुढ तृणमूल कांग्रेस र प्रतिपक्षी मारक्सवादी कम्युनिष्ट पार्टीवीच तीव्र प्रतिस्पर्धा छ ।
दार्जीलिङको दक्षिणी एवं तराई भेगमा पर्ने भारतको नक्सलवाडी र सिलगुडीमा नेपाली मूलका भारतीय नागरिकहरुको उल्लेख्य बसोबास छ । उनीहरु नेपाली भाषी भए पनि भारतीय नागरिक हुन् ।
नक्सलवाडीका नेपालीभाषीमाथि भएको धम्कीबारे दार्जिलिङबाट हिमालय दर्पणले यसरी लेखेको छ-
”सिलगुडी महकुमा चुनाव प्रचार अवधिमा तृणमूल कांग्रेस (टीएमसी) ले सिलगडी नक्सलवाडीमा बसोबास गर्ने नेपालीहरुलाई नेपाल जा भनेर धम्काएको आरोप माकपाले लगाएको छ । माकपा नेता केबी वातरले उक्त घटनाको घोरा निन्दा गर्दै दर्पणलाई आज बताएअनुसार चुनाव प्रचार अवधिमा हिजो राति १० बजेदेखि रातिको १ बजेसम्म टीएमसी समर्थकहरुले नक्सलबाडीका नेपालीहरु नेपाल जा भन्दै डराएर धम्काउने काम गरे । उनले भने, यसपालि चुनावमा हार निश्चित देखेर त्यहाँका नेपालीहरुलाई डराउने धम्काउने काम गर्दै आक्रमण गरिरहेको छ । पुलिस लगाएर मान्छे पक्रँदैछ । यस्तो अत्याचार बन्द गर्ने हामी माग गर्दछौं ।
सो क्षेत्रका नेपालीहरुलाई आतंकित नभइदिने अनि इच्छाअनुरुप मतदान गर्ने आह्वान गर्दै वातरले भने-नेपालीहरु नेपाल जा भन्ने टीएमसीको नाराले स्थिति बिग्रन सक्छ । यसैले त्यहाँका नेपालीहरुलाई धैर्य र शान्तिसित बसिदिने अपील छ ।
चुनावलाई मध्यनजर गर्दै टीएमसील गण्डागोल गरेको आरोप लगाउँदै यस्ता कार्यहरु बन्द गरिइनुपर्ने उनले माग गरे ।”
 साभार श्राेतः अनलाइन खबर
Read More

शेयर गर्ने वित्तिकै चिताएको सबै पुरा हुने, ईन्कार गर्नेको धन कहिले प्राप्त नहुने भिडियो,धर्म प्रति आस्था हुनेले यो मन्त्र पढौ अनि अबश्य शेयरगरौ।

शेयर गर्ने वित्तिकै चिताएको सबै पुरा हुने, ईन्कार गर्नेको धन कहिले प्राप्त नहुने भिडियो,धर्म प्रति आस्था हुनेले यो मन्त्र पढौ अनि अबश्य शेयरगरौ।

धर्म के हो? यो विषयमा संसारमा धेरै बहस चलेका छन् र मानव जीवनको अस्तित्व रहेसम्म चली नै रहनेछ। कोही यसलाई भगवानको पूजाआजासँग जोडेर अर्थ लगाउँछन् त कोही मानव कल्याण र सेवाको अर्थमा लिन्छन्। शास्त्रीय आधारमा हेर्ने हो भने, धर्मको अर्थ यी दुवै होइन। सेवा वा पूजाभन्दा धर्मको अर्थ बिलकुल पृथक छ।
Read More

दुई वटा भालुलाई एकैसाथ नुहाई दीँदा यस्तो धमाका ::रमाईलो भिडियो हेर्नुहोस्

दुई वटा भालुलाई एकैसाथ नुहाई दीँदा यस्तो धमाका ::रमाईलो भिडियो हेर्नुहोस्
This is the astounding video about bear esteeming and disapproving by people. Here is the way or strategy to make shower to hold up under. They mind amazingly unsafe bear in their habitants and they consider it. Without charge they kept dangerous as pet animal and they mind them as meager adolescent. By watching the activities we can without a doubt say that animals moreover know extraordinary heart person. Wild Bear are not hazardous themselves yet rather in case we indicate them or if we endeavor to butcher them thusly just they will be dangers for us. If we mind them fittingly they are uncommonly helpful to us. They will be the wellspring of fervor and wellspring of pay too. To a great degree risky animal are kept in zoo for people to see. In this video one man showed that there is no convincing motivation to keep the dangerous animal in zoo or in kava. In case we be typical or if we ponder them they well not ne strong as we thought. Disclaimer: Please observe, this is just video embeddings site. Most of the recordings found here begin from pariah video encouraging areas, for instance, YouTube, Daily Motion, Blip.TV, Veoh. We don't have any of the recordings. If its all the same to you contact to reasonable video encouraging site for any video clearing.


Read More

"काम गर्न नसके राजिनामा दिनुस"- पत्रकार ||| भिडियो सहित

"काम गर्न नसके राजिनामा दिनुस"- पत्रकार ||| भिडियो सहित


As time ticks on the time frame surpassed by way of Speaker Onasari Gharti to a few most important events to give up the contemporary deadlock in Parliament, resuming house commercial enterprise appears to be a hard nut to crack as formal talks between the government and the main competition haven’t begun to begin.

in step with CPN-UML leaders, prime Minister Pushpa Kamal Dahal is yet to speak to them due to the fact that they parted ways after a meeting with Speaker Gharti on Monday. They accused the ruling coalition of the Nepali Congress and the CPN Maoist (Centre) of being detached toward ending the house impasse.

UML deputy Parliamentary birthday party leader Subas Nembang stated the PM has now not invited them for talks. “he is rather busy accusing us of blocking off the whole lot via obstructing Parliament. If he was honest about resuming the residence lawsuits, might he no longer name us for talks?” Nembang asked.

Maoist Centre chief Hitraj Pandey stated he changed into hopeful of an answer through Thursday, the deadline served by means of the Speaker. in line with the minister for nearby development, the government become getting ready to announce the date for local polls.

Read More

सुन भेटिएको आशंका, खन्ने कामै रोकेर सुरक्षा

 सुन भेटिएको आशंका, खन्ने कामै रोकेर सुरक्षा

१७ मंसिर, काठमाडौं । मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा पहेँलो पदार्थ भेटिएको छ । सो पदार्थ महत्वपूर्ण खनिज भएको हुन सक्ने आशंकामा हेडवर्क्स निर्माणको काम रोकिएको छ ।
मेलम्ची नदी छेउ छेउको पहााड काट्ने क्रममा पहेंलो पदार्थ भेटिएपछि सुरक्षाको कारण काम तत्कालका लागि रोकिएको मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।
उनकाअनुसार पहाड काट्दा निस्कएको माटोमा चम्किलो पहेँलो कणहरु देखिएका छन् । त्यो के पदार्थ हो भन्ने त्यहाँ खटिएका इञ्जिनियरले पत्ता लगाउन सक्ने अवस्था छैन ।
‘यो सुन हो कि तामा अथवा अरु कुनै पदार्थ हो भन्ने निक्र्यौल हामीले गर्न सक्दैनौं, त्यो जे भए पनि राष्ट्रको अमूल्य खनिज सम्पदा हुन सक्ने भएकाले हामीले त्यसको सुरक्षा गर्नुपर्छ,’ भट्टराईले भने, ‘त्यसैले त्यहाँ काम बन्द गरेर हामीले खानी विभागमा जानकारी गराएका छौं ।’

उनले विभागको प्राविधिक टोलीले त्यो पदार्थ के हो भन्ने प्रमाणित नभएसम्म हेडवर्क्सका लागि पहाड काट्ने काम सुरु नगर्ने उनले बताए ।
‘त्यो संवेदनशील पदार्थ पनि हुनसक्छ । के हो र कति परिमाणमा छ भन्ने पत्ता लगाउन विशेषज्ञको मद्दत चाहिन्छ,’ भट्टराईले भने, ‘संवेदनशील भएकाले नै कामदार पनि जान नदिने गरी काम रोकेका छौं ।’
सो साइटमा झण्डै ४० जना कामदार खटिएका थिए । प्रहरीको सुरक्षा घेराभित्रैको क्षेत्र भएकाले त्यहाँ असुरक्षा नरहेको आयोजनाले जनाएको छ ।
‘बिहान स्थानीय पनि त्यहाँ हेर्न पुग्नु भएको थियो भन्ने सूचना छ । तर, हामीले दिएनौं,’ भट्टराईले भने, ‘त्यो सुन नै हो वा तामा वा अरु कुनै पदार्थ हो भन्ने निर्क्योल गर्नु नै हाम्रो प्राथमिकता हो ।’
Images of मेलम्चीमा भेटिएको पहेँलो पदार्थ

( Image source Facebook and Bijay Lama )
Read More

Interview with prof Dr. Upendra Devkota

Interview with prof Dr. Upendra Devkota
An all-gathering meeting is being held at the President’s office in Sheetal Niwas, Kathmandu. President Bidhya Devi Bhandari summoned pioneers from different gatherings to talk about the most recent political issues in the nation.

Pioneers from Nepali Congress, CPN-UML, CPN (Maoist Center), among other political gatherings, are available at the meeting.
Political gatherings are energized after enlistment of constitution revision charge at Legislature-Parliament. The primary resistance CPN-UML has started challenges in the city and in the parliament against the alteration proposition.
In spite of the fact that the revision bill was gone for satisfying the requests of Madhes-based political gatherings and other ethnic gatherings, the displeased gatherings have not invited it.
President Bhandari took activities to deal with these cracks between the political gatherings.
For Video Click here
Read More

Maoist leader Pushpa Kamal Dahal and Congress leader Sher Bahadur Nepal registered.

Maoist leader Pushpa Kamal Dahal and Congress leader Sher Bahadur Nepal registered.



Maoist leader Pushpa Kamal Dahal and Congress leader Sher Bahadur Nepal registered in the parliament under the leadership of yesterday's proposal for amendment of the Constitution of India, Buddha homeland sikanja way forcefully into it. Two years ago, the Buddha was born in Nepal in parliament that the country address the Indian Prime Minister Narendra Modi and again that Buddha was born in India and are preaching. Unfortunately say Modi Kamal and Sher have become an accomplice to the design.
Read More

One who has the party and the party, the country great

One who has the party and the party, the country great



Puryaunele Minister and disintegration of the party in the name of the nation confused, fluid pressure Bhandari and Chandra Bahadur MP probe to nab him, saying the country's abundant gifts .I do bitdo bigrando situation now stand in favor of continuous, Lumbini him.
One who has the party and the party, the country great
What characterized this limit mercury .Narrow seemingly subordinate one party did not regard for the iron chains in favor of public and integrity of the country stood nakamaera feet. Integrated national security janapanktima Lam came and went.
Read More